---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

नेपाल उद्यमशील महिला संघ झापाको एकदिने अन्तरक्रिया

Sushila Sangraula by Sushila Sangraula
December 28, 2020
in समसामयिक
0
नेपाल उद्यमशील महिला संघ झापाको  एकदिने अन्तरक्रिया
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड १२ पुस । नेपाल उद्यमशील महिला संघ झापाको आयोजना र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड प्रधान कार्यालय बिर्तामोडको सहयोगमा आइतवार बिर्तामोडमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल उद्यमशील महिला संघले उद्यमी महिला तथा युवाहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

केही गर्न खोज्ने र आफूसँग पर्याप्त पूँजी नभएका महिलाहरुका लागि बैंकले व्याज अनुदानको सौलियतपूर्ण कर्जा सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दीनेश पोखरेलले जानकारी गराउने भएको थियो ।

बैंकले युवाहरुलाई लक्षित गर्दै कृषि परियोजना, प्राविधिक शैक्षिक कर्जा, उच्च शिक्षा कर्जा लगायतका विषयमा दुइलादेखि १० लाखसम्म बिना धितो कर्जा प्रदान गर्दै जानकारी बैंकका कर्मचारी शिवकुमार गिरीले जानकारी गराउनुभएको थियो ।

त्यस्तै एक्सेल बैंकले धितो राखेर व्यवसायिक कृष तथा पशुपंछी कर्जामा पाँचकरोडसम्म ऋण दिने बताईएको छ ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीको अध्यक्षमा सम्पन्न कार्यक्रममा दीनेश पोखरेल लगायतले सभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संघकी उपाध्यक्ष ऐश्वर्या पाण्डेले गर्नुभएको थियो भने सञ्चालन महासचिव यशोदा प्रसाईंले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पेशा व्यवसाय गर्ने महिलाहरु र जनप्रतिदिनिधी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

Previous Post

प्रम केपी ओलीको असंवैधानिक कदमले लोकतन्त्र कमजोर ः विष्ट

Next Post

निरा गुरुआमाको जन्मोत्सवको अवसरमा पोखरेल र दर्नालद्वारा नारी प्रोत्साहन अक्षयकोषलाई सहयोग निरा गुरुआमाको जन्मोत्सवको अवसरमा पोखरेल र दर्नालद्वारा नारी प्रोत्साहन अक्षयकोषलाई सहयोग

Sushila Sangraula

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box