• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home स्थानीय तह

पुस ७ गते भद्रपुर नगरलाई बालमैत्री घोषित गरिने

Sushila Sangraula by Sushila Sangraula
December 20, 2020
in स्थानीय तह
0
पुस ७ गते भद्रपुर नगरलाई बालमैत्री घोषित गरिने
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

पुस ७ गते भद्रपुर नगरलाई बालमैत्री घोषित गरिने
भद्रपुर ५ पौष र नेपालको पूरानो नगरपालिकाको इतिहास बोकेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा पौष ७ गते घोषित हुने भएको छ ।

भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले घोषणा गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले भद्रपुर नगरलाई प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको उपप्रमुख चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् । २०७४ मंसीरदेखि बालमैत्रीका लागि नेपाल सरकारको मापदण्ड अनुसारका कार्य अगाडि बढाइ रहेको नगरले तय भएका ४२ वटा सूचक पूरा गरेको पत्र जिल्ला समन्वय समिति झापाले दिएपछि प्रदेश १ सरकार घोषणाको चरणमा पुगेको उपप्रमुख श्रेष्ठको भनाई छ ।

उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोकल पर्सन दिपक पाण्डेले बालमैत्री अभियानका क्रममा हालसम्म गरिएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

सामाजिक विकाश शाखाकी प्रमुख जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराइले गरेका थिए ।यस घोषणासंगै झापाको सदरमुकाम समेत रहेको भद्रपुर नेपालको पाँचौं बालमैत्री स्थानीय शासन भएको नगर सरकार हुनेछ ।

Previous Post

ओलीको संसद विघटनको विरुद्धमा ओलीकै गृहजिल्लामा नेकपा निकट युवा विद्यार्थीको प्रदर्शन

Next Post

पत्रकार पाण्डे लायन्स क्लबद्वारा सम्मानित

Sushila Sangraula

Sushila Sangraula

Next Post
पत्रकार पाण्डे लायन्स क्लबद्वारा सम्मानित

पत्रकार पाण्डे लायन्स क्लबद्वारा सम्मानित

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.