बिर्तामोड । समाजमा हुने विवाह वर्तबन्धमा उपहारका रुपमा घरायसी कप–प्लेट, लोटा,करुवा, पानस भन्दा पनि नवदम्पतीलाई उनीहरुको जीवनभरका लागि भनेर युनि यन लाइफ इन्स्योरेन्स कम्पनीले उपहार स्वरुप विमा गरिदिने अभियान शुरु गरेको छ ।
सोही अन्तरगत मंसीर १६ सम्पन्न विवाहमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी मेनेजर सन्तोस पाठकले आफ्ना जेठान बिर्तामोड–१० निवासी दुलहा नवीन पोखरेललाई उपहार स्वरुप २० लाख रुपैयाको बिमा गरिदिनुभएको हो ।
कम्पनिका एमडिआरटि भिमार्जुन ओलीले बिबाहमा घर सजावटका सामान दिए क्षणभरका लागि हुने यो दिए जीवनभरका लागि हुने भएकाले हामीले यस्तो संस्कारको बिकास गर्नका लागि र जीवनभर काम लाग्ने उपहार दिएको एजेन्सी मेनेजर पाठकले बता उनुभया े।
कार्यक्रममा युनियनका भद्रपुर शाखाका प्रमुख निरन्जन निरौलाको सहाभागिता रहेको थियो ।
Discussion about this post