• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home कोरोना भाइरस

झापामा आज ३ को मृत्यु, १११ जना कोरोना संक्रमण पुष्टि

Sushila Sangraula by Sushila Sangraula
November 24, 2020
in कोरोना भाइरस, ब्यानर न्युज
0
मोरङ र सुनसरीमा एक महिला र एक पुरुषको कोरोनाबाट मृत्यु
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

झापा ९ मंसिर । पछिल्लो २४ घण्टामा जिल्लामा तीनाको मृत्यु भएको छ भने १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५१ महिला र ६० पुरुष रहेका छन् ।

मृत्यु हुनेमा दुई जना महिला भद्रपुरका र एक जना पुरुष दमकका रहेका छन् । योसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु दममका ६ महिना र ५ पुरुष गरी ११ जना, बिर्तामोडका १० महिला र १३ पुरुष गरी २३ जना, गौरादहका ९ महिला र १७ पुरुष गरी २६ जना, मेचीनगरका २ महिला र २ पुरुष गरी ४ जना, भद्रपुरका ४ महिला र १ पुरुष गरी ५ जना, कन्काईका ५ महिला र ४ पुरुष गरी ९ जना, हल्दिबारीका १ महिला र २ पुरुष गरी ३ जना, बुद्धशान्तिका २ महिला र ४ पुरुष गरी ६जना, अर्जुनधाराका १ महिला र ४ पुरुष गरी ५ जना, बाह्रदशीका १ महिला, कचनकवलका २ महिला २ पुरुष गरी ४ जना, शिवसताक्षीका २ महिला र २ पुरुष गरी ४ जना, कमलका २ महिला र अन्य ठेगाना भएका ८ जना गरी १११ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार ४७२ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ३२९ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार ४४ जना रहेको छ ।

Previous Post

झापाको बालुवाटार जग्गा काण्डका मुख्या आरोपी तथा नेकपाका नेता पुरी पक्राऊ

Next Post

गौतम र काफ्लेद्वारा नारी सञ्चारगृहको अक्षयकोषमा सहयोग

Sushila Sangraula

Sushila Sangraula

Next Post
गौतम र काफ्लेद्वारा नारी सञ्चारगृहको अक्षयकोषमा सहयोग

गौतम र काफ्लेद्वारा नारी सञ्चारगृहको अक्षयकोषमा सहयोग

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.