• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home कोरोना भाइरस

मेचीनगर र शिवसताक्षी नगरपालिकामा एक–एक जनाको कोरोनाबाट मृत्यु

Sushila Sangraula by Sushila Sangraula
November 22, 2020
in कोरोना भाइरस, ब्यानर न्युज
0
मोरङ र सुनसरीमा एक महिला र एक पुरुषको कोरोनाबाट मृत्यु
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

झापा । मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकामा एक–एक जना गरी दुईजनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ ।

मेचीनगर नगरपालिका कर्मचारी र शिवसताक्षीका एक बृद्धाको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मेचीनगर नगरपालिकाका कार्यालय सहयोगी ४७ वर्षिय गणेश खड्का र शिवसताक्षी–८ की ७७ वर्षीया चन्द्रमाया सेन्चुरीको मृत्यु भएको बताइएको छ ।
त्यस्तै मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ

विरामी भएर बिर्तामोडको बिएण्डसी हस्पिटल ल्याइएकी ती बृद्धाको हिजो पिसिआर परीक्षण गरिएको थियो । उनलाई डिस्चार्ज गरी हिजै घर लगिएको थियो । राति उनको रिपोर्ट पोजिटिभ आएको र राति नै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका रोशन भट्टराईले बताउनुभयो । यो समाचार तयार पर्दासम्म आज झापामा दुईजनाको कोरोनाबाट मृत्यु भएको छ।

Previous Post

मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै ओझा

Next Post

भद्रपुर माविको जग्गामाथिको अतिक्रमण
अख्तियारले सम्बन्धित ब्यक्तिहरुसँग बयान लिन थाल्यो

Sushila Sangraula

Sushila Sangraula

Next Post
भद्रपुर माविको जग्गामाथिको अतिक्रमणअख्तियारले सम्बन्धित ब्यक्तिहरुसँग बयान लिन थाल्यो

भद्रपुर माविको जग्गामाथिको अतिक्रमण
अख्तियारले सम्बन्धित ब्यक्तिहरुसँग बयान लिन थाल्यो

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.