• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home स्थानीय तह

मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै ओझा

Sushila Sangraula by Sushila Sangraula
November 9, 2020
in स्थानीय तह
0
मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै ओझा
0
SHARES
303
VIEWS
Share on FacebookShare on Twitter

झापा । लामो समय झापामा रहेर जिल्ला विकास समिति झापाको एलडीओको जिम्मेवारी सम्हालिसक्नु भएका खेमराज ओझाले आजबाट मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्नु भएको छ ।

मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओझाले प्रक्रियागत आजैदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।

ओझा केही समयअघि ३ वर्ष जिल्ला विकास समिति झापाको एलडिओ रहेर काम गरिसक्नु भएको छ । राज्य पुरसंरचनाताका उहाँले झापामा महत्वपूर्ण योगदान पुर्याउनुु भएको छ ।

त्यसपश्चात सुनसरीको दुहवी नगरपालिकामा दुईवर्ष व्यतित गरसक्नुभएका ओझा पुनः झापा फर्केर गौरादह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा एकवर्ष आफ्नो कार्यभार सफलतापूर्वक सम्हाल्नु भई आजबाट पूर्वको मुख्य नाकाका रुपमा रहेको मेचीनगर नगरपालिकामा कार्यभार सम्हाल्न आइपुग्नुभएको छ ।

आफूले कार्यभार सम्हालेपछि ओभाले जनप्रतिनिधिको निर्णय, सरकारको नीति तथा निर्देशन, नगरबासीहरुको आवश्यकता र भावना बमोजिम नगरको हितमा आफू सदैव कटिबद्ध भएर सेवा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैबीच नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत ओझालाई स्वागतका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा मेचीनगर नगपालिकाका कार्यवाहक नगरप्रमुख मीना उप्रेती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरापालिकाका कर्मचारीलगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Previous Post

बिर्तामोड बिएण्डसीमा शुरु भयो मुटुरोगको उपचार

Next Post

मेचीनगर र शिवसताक्षी नगरपालिकामा एक–एक जनाको कोरोनाबाट मृत्यु

Sushila Sangraula

Sushila Sangraula

Next Post
मोरङ र सुनसरीमा एक महिला र एक पुरुषको कोरोनाबाट मृत्यु

मेचीनगर र शिवसताक्षी नगरपालिकामा एक–एक जनाको कोरोनाबाट मृत्यु

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.