• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

मदन र उमाद्वारा बालगृहलाई सहयोग

Sushila Sangraula by Sushila Sangraula
September 30, 2020
in समसामयिक
0
मदन र उमाद्वारा बालगृहलाई सहयोग
0
SHARES
318
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । आफ्नो जन्मोत्सव केही सामाजिक कार्यमा सहयोग गरौं भनी अर्जुनधारा र मेचीनगरकाका दुइ सामाजिक ब्याक्तित्व मदन र उमा मनमाया बालगृहमा आउनु भएको हो ।

बन्दी सहायता नेपालद्वारा संचालित जुनकीरी प्राबी तथा मनमाया आमा बालगृहमा प्रकाश हाडवयर अर्जुनधारा ११ बुटाबारीका प्रोपाइटर मदन हुमागाइले आफ्नो २९ औं जन्मोत्सवको अवसरमा सस्थालाई एघार हजार बराबरको स्टिल दराज र बालबालिकालाई खाद्यान्न प्रदान गर्दै सस्थाका अध्यक्ष जगतबहादुर मगरलाई दराजको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै मेचीनगर १३ कि संस्थाकी पुर्ब कोषाध्यक्ष तथा रास्ट्रसेवक उमा श्रेष्ठले बालबालिकाहरुलाई चकलेट बितरण गर्दै पाँच हजार बराबरको प्लास्टिक कुर्सी प्रदान गर्नु भएको छ । फजुल खर्च अहिलेको महामारीमा गर्नु भन्दा बालबालिका र संस्थालाई सहयोग गर्न चाहना अनुसार आफ्नो साथी इन्दिरा रानालाई सम्झना गर्दै नानीहरूलाई भेट्न आएको उमा श्रेष्ठले बताउनु भयो

पहिलेदेखि बालगृहमा सहयोग गर्ने चाहना अनुसार आज आफ्नो जन्मोत्सव नानीहरूसँग बनाउन पाएकोमा खुशी ब्यक्त अर्को मदन हुमागाँइले बताउनुभयो । कार्यक्रममा हुमगाँइ र श्रेष्ठलाई संस्थाको तर्फबाट सह संयोजक अर्जुन थेबे, पिटिए अध्यक्ष डम्बरबहादुर श्रेष्ठ, ज्ञानु शिवाकोटी बिनोद हुमागाँइ लगायतले सराहनीय कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो भने सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गर्नुभएको थियो ।

Previous Post

नेपाली कांग्रेसको आमन्त्रित सदस्यमा ६ मनोनित

Next Post

बिर्तामोडबाट खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ

Sushila Sangraula

Sushila Sangraula

Next Post
बिर्तामोडबाट खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ

बिर्तामोडबाट खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.