---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

सीडीओ तिम्सिनालाई स्वागत, अभियान्ता गिरीलाई बधाई

Sushila Sangraula by Sushila Sangraula
September 29, 2020
in समसामयिक
0
सीडीओ तिम्सिनालाई स्वागत, अभियान्ता गिरीलाई बधाई
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । झापामा भर्खरै जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई स्वागत तथा सामाजिक सेवारत्न पदकबाट विभुषित हुन लागेका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई बधाई ज्ञापन कार्यक्रम मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ ।

अतिथि सदनमा आयोजित कार्यक्रममा संवाद समूहसहित विभिन्न संघ(संस्थाले प्रजिअ तिमिल्सिना र गिरीलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । सो क्रममा बिर्तामोड उद्योग वाणिज्य संघ, मेची पेटूोलियम डिलर्स एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी संघ, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाले सामूहिकरुपमा खादा पहिर्याएर तथा मायाको चिनो प्रदान गरेर स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

झापाको नयाँ प्रजिअको रुपमा तिमिल्सिनाले गत भदौ २१ गतेबाट जिम्मेवारी सम्हालेका छन् । उनले त्यसक्रममा झापामा शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको औल्याए ।
सहारा नेपाल तथा सहारा नेपाल साकोसका सचिव एवम् कार्यकारी प्रमुख रहेका गिरीको परिकल्पना र नेतृत्वमा विभिन्न अभियान सफलतापूर्वक सम्पन्न भएका छन् ।

यस वर्षको संविधान दिवसको दिन राष्टूपतिबाट गिरीलाई सामाजिक सेवारत्न पदक प्रदान गर्ने घोषणा भएको हो । त्यसक्रममा गिरीले समाज परिवर्तनका लागि सकारात्मक सोचसहित सामाजिक अभियानमा सहकार्य गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको थियो ।

Previous Post

कालोबजारी नियन्त्रण गर्न चाडपर्व लक्षित सुरक्षा योजना ल्याइने

Next Post

बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने अग्रज महिलाहरुको जोड

Sushila Sangraula

Sushila Sangraula

Next Post
बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने अग्रज महिलाहरुको जोड

बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने अग्रज महिलाहरुको जोड

Discussion about this post

ताजाअपडेट

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

January 23, 2021
जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

January 22, 2021
वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

January 22, 2021
ओली सरकार गुट र गिरोहको पक्षमा

ओली सरकार गुट र गिरोहको पक्षमा

January 22, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

January 23, 2021
जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

January 22, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box