• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home मेची टाइम्स अनलाइन विशेष

बिर्तामोडको रत्न सुपर मार्केट शिल

admin by admin
August 24, 2020
in मेची टाइम्स अनलाइन विशेष
0
बिर्तामोडको रत्न सुपर मार्केट शिल
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । मेचीको प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोड नगरपालिका–५ स्थित मुख्य बजारक्षेत्र रत्नसुपर मार्केट शील गरिएको छ ।

सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट आइतबारबाट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिनुभयो । ‘व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’, उहाँले भन्नुभयो, ‘सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक काम कारबाही अगाडि बढाएका छौँ ।’

समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो ।

‘जोखिम नियन्त्रणका लागि भदौ ९ गते स्वाब संकलनका आह्वान गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बिर्तामोडको हेवन वाटर पार्कस्थित कञ्चनजंघा हेल्थ साइन्सको भवनमा रहेको क्वारेन्टाइनमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको छ ।’ कोरोना संक्रमण देखिएको स्थान वरपरका सबैको पीसीआर परीक्षण गरिने बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि सबै नागरिकको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । यो सँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

Previous Post

एकैदिन पूर्वी तराईका तीन जिल्लामा तीन बलात्कार

Next Post

रामचन्द्र होइन, मैले मात्र देउवालाई हराउन सक्छु : शशांक

admin

admin

Next Post
रामचन्द्र होइन, मैले मात्र देउवालाई हराउन सक्छु : शशांक

रामचन्द्र होइन, मैले मात्र देउवालाई हराउन सक्छु : शशांक

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.