• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home ब्यानर न्युज

‘राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन सफल’

Sushila Sangraula by Sushila Sangraula
August 24, 2023
in ब्यानर न्युज
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गौरीगञ्ज । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन सफल भइसकेको बताउँदै अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आह्वान गर्नुभएको छ ।

नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिको सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थेवेले पार्टी र जनप्रतिनिधिबीच समन्वय गरेर स्थानीय आवश्यकता अनुसार प्राथमिकताका आधारमा योजना छनौट गर्न र विकास निर्माण एवं जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।

गाउँ सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मखना महतो, महाधिवेशन प्रतिनिधिहरु कात्तिकलाल राजवंशी, रोहितकुमार शाह, अनिलकृष्ण प्रसाई, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले पार्टी कार्यकर्तालाई योगदान र सक्रियताको आधारमा अवसर प्रदान गरिनुपर्ने, पार्टीभित्रको गुटउपगुट समाप्त हुनुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउन योजनाबद्ध तरिकाले प्रशिक्षण सञ्चालन गरिनुपर्ने लगायतका धारणा राखेका थिए ।

गाउँ समितिका सहसचिव राजेन्द्र ताजपुरियाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गोपाल ताजपुरियाले गर्नुभएको थियो । तहगत सम्मेलनलाई निरन्तरता दिइरहेको नेपाली कांग्रेसले बुधबार गौरीगन्ज र दमक नगर समितिको सम्मेलन सम्पन्न गरेको हो ।

यसैबीच नेपाली काङ्ग्रेस दमक नगर समितिको सम्मेलन नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ ।

नगर सभापति प्रकाश प्रसाइले समितिको सागठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी थेबे, कोशी प्रदेश समिती सदस्य भुमिराज राई, चन्द्राकुमारी खड्का, जिल्ला प्रतिनिधि देबिप्रसाद दाहाल, महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा र मन्धरा पौडेल, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेशसभा ख का सभापति रबि के सी न्यौपाने लगायतले मन्तव्य राख्नुभयो ।

सभापति प्रसाइको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन सचिब रामचन्द्र अधिकारीले गर्नुभएको थियो ।

Previous Post

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

Next Post

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

Sushila Sangraula

Sushila Sangraula

Next Post
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.