• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

फरार दुई अभियुक्त पक्राउ

Sushila Sangraula by Sushila Sangraula
June 23, 2023
in समसामयिक
0
फरार दुई अभियुक्त पक्राउ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

झापा । झापा जिल्ला अदालतले दोसी करार गरेको दुईजना फरार अभियुक्त पक्राउ परेका छन् ।

सम्मानित झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार निम्न मुद्धाहरुमा फरार रहेका २ जना प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो बिहीवार पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

एकजना २०७७ माघ १३ गते चोरीको आरोपमा मुद्धा चलाइएको र हाल उनीहरुलाई ३ महिनाकैद र चारहजार जरिवाना तोकिएको छ । पक्राउ परेका झापा मेचीनगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष २५ का संजय दुलाल भनिने अविनारायण दुलाल रहेका छन् र

त्यस्तै अर्का फरार अभियक्त २०७९ बैशाख ७ गतेको फैसला अनुसार बालयौन दुरुपयोगका अभियुक्त चारमहिला कैद र चारहजार जरिवाना फैसला गरेका भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६० का जयनारायण साह रहेका छन् ।

Previous Post

‘आउँदो निर्वाचनमा पार्टीका उम्मेद्वारले जित्ने आधार तयार गर्न सुझाव’

Next Post

ढल निर्माणका लागि समिति गठन

Sushila Sangraula

Sushila Sangraula

Next Post
ढल निर्माणका लागि समिति गठन

ढल निर्माणका लागि समिति गठन

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.