• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक सानो

अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण

Sushila Sangraula by Sushila Sangraula
June 22, 2023
in समसामयिक सानो, साहित्य
0
अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा । अग्रज साहित्यकार तथा लेखन कर्ममा सक्रिय पुस्ताले साहित्य सिर्जनामा जुट्न निरन्तर आग्रह गरिरहँदा धेरै युवाको ध्यान त्यसतर्फ तानिएको हो। यही मेसोमा कविशिरोमणी माविका शिक्षक अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण गरिएको छ।

साहित्य तथा शैक्षिक क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा प्राज्ञसभा सदस्य विवश पोखरेलले कृतिको लोकार्पण गरेका हुन् । सरल भाषामा लेखिएको संग्रहमा १६ कथा समेटिएका छन् । मूल्य ३०० रुपैयाँ रहेको छ। लोकार्पण कार्यक्रममा १५० मा कृति बिक्री गरिएको थियो।

चौलागाईंको १७६ पृष्ठको सो कृतिमा साहित्यकार कृष्ण धरावासीले भूमिमा टिप्पणी गरेका छन् ,” अँध्यारोभित्र समाजलाई खोजिरहेका कथा ।” धरावासीकै भाषामा कथामा वैवाहिक सम्बन्ध भित्रका दुर्व्यवहार, सामाजिक शोषण, आर्थिक दूरी, जातीय उत्पीडन, प्रेमका विविधता, मनोबैज्ञानिक विश्लेषणको चित्रण गरिएको छ।

लोकार्पण कार्यक्रममा नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले कृतिको समीक्षा गरेका थिए। कृति भुँडीपुराण प्रकाशन गरेको हो।

इन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरको व्यानरमा कृति लोकार्पण गरिएको हो। कार्यक्रममा पोखरेल, कृतिका लेखक चौलागाईं, प्राज्ञ सुभद्रा भट्टराई, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, साहित्यकार राम कट्टेल, सञ्चारकर्मी चन्द्र भण्डारी इन्द्रेणी महिला साहित्यिक मञ्चका कार्यावाहक अध्यक्ष लिना भण्डारी, खिलु खनाल रेग्मी, मुना राना लगायतले बोलेका थिए। लोकार्पण कार्यक्रममा नवप्रतिभा उषा निरौलालाई सम्मान गरिएको छ।

Previous Post

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिमा प्रज्वल

Next Post

ट्राफिक व्यवस्थापनमा खटिन सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन

Sushila Sangraula

Sushila Sangraula

Next Post
ट्राफिक व्यवस्थापनमा खटिन सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन

ट्राफिक व्यवस्थापनमा खटिन सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.