---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

Sushila Sangraula by Sushila Sangraula
March 22, 2021
in समसामयिक
0
नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड ५ चैत । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्विका लागि सहारा नेपाल (साकोस)–ले १ लाख रूपैयाँ सहयोग गरेको छ ।

बिर्तामोड– १ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस)–ले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सहसचिव शुशिला संग्रौलासहितको टोलीलाई चेक हस्तान्तरण गरेको सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिनुभयो ।

सो अवसरमा सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरी, उप निर्देशक लक्ष्मण खतिवडा, सहायक दिनेश निरौला लगायत सहाराका कर्मचारीको उपस्थिति रहेको थियो ।

सहारा नेपालमा आवद्ध कर्मचारीका बार्षिक रुपमा एकदिनको तलब बराबरको रकम संकलन गरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सहाराले सञ्चार गृहलाई सहयोग प्रदान गरेको संस्थाका प्रबन्ध निर्देहशक गिरीले बताउनु भयो ।

सो अवसरमा नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटीले सञ्चार गृहको अक्षयकोषको उद्देश्यबारे थप प्रकाश पार्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग २० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिइएको थियो ।

Previous Post

झापामा ८० हजार भूमिहीन, सुकुम्बासीलाई धनीपूर्जा

Next Post

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

Sushila Sangraula

Sushila Sangraula

Next Post
बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

Discussion about this post

ताजाअपडेट

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

March 22, 2021
नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

March 22, 2021
झापामा ८० हजार भूमिहीन, सुकुम्बासीलाई धनीपूर्जा

झापामा ८० हजार भूमिहीन, सुकुम्बासीलाई धनीपूर्जा

March 22, 2021
अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

March 2, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

March 22, 2021
नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

March 22, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box