---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा एक पत्रिकारसहित तीन पुरस्कृत

Sushila Sangraula by Sushila Sangraula
February 21, 2021
in समसामयिक
0
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा एक पत्रिकारसहित तीन पुरस्कृत
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

झापा । जयन्त्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच एक पत्रकारसहित तीनजनालाई पुरस्कृत भएका छन् ।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा कोषकै सभाहलमा शनिवार आयोजित एक कार्यक्रमका बीच २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अस्वत्थामा कृतिका लेखक कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी र धनमाया सक्रीय महिला वर्षोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका झापा सम्वाददाता राधा खनाललाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत तीनैजनालाई कार्यक्रमका प्रमुख आतिथि कोमलप्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्ला, सम्मानपत्रसहित नगद राशीद्वारा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

पुरस्कृत तीनवटै पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ रहेको बताइएको छ । सम्मानित स्रष्टाको व्यक्तित्वबारे कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराई र रेजिना गौतमले प्रकाश पार्नुभएको थियो ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुकुमार भट्टराईद्वारा लिखित चिन्तन, मनन र गन्थन, बाँच्ने खेलका हारजित र विनोद खनालद्वारा लिखित ‘तितो–मिठो हास्यब्यङ्ग्य कृति विमोचन गरिएको थियो ।

विष्णुकुमार भट्टराईद्वारा लिखित कृतिमाथि पुण्यप्रसाद खरेल र हरिप्रसाद भट्टराईले समिक्षा गर्नुभएको थियो भने विनोद खनालद्वारा लिखित पुस्तकबारे स्रष्टा आफैंले प्रकाश पार्नुभएको थियो ।

संस्थाका सचिव राजेन्द्र प्रसाईद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि पोखरेल, डा. पुन्यप्रसाद सिग्देल, प्राज्ञसभा सदस्य भट्टराई, प्रसाई ट्रष्टका पूर्व अध्यक्ष खगेन्द्र प्रसाई पुरस्कृत प्रतिभाहरु कृतिकार भट्टराई, मोहन भण्डारी, राधा खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा दधिराज खनाल र मिना अधिकारीले कविता वाचन गरेका थिए ।

Previous Post

‘कम्युनिष्टले देशलाई टाट पल्टाए’

Next Post

‘सीके प्रसाईं प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता’

Sushila Sangraula

Sushila Sangraula

Next Post
‘सीके प्रसाईं प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता’

‘सीके प्रसाईं प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता’

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box